मन्त्रिपरिषद् पुनर्गठन बाटो खुल्यो: अर्थमन्त्री खतिवडाले निरन्तरता पाउलान्?
काठमाडौं। एकातिर कार्यकाल २० गते सकिँदैछ, अर्कोतिर पार्टीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने दस्ताबेज अनुमोदन गरेको छ। यी दुई घटनाका बीच अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडा कत्तिको सुरक्षित रहलान् भन्ने अनुमान/विश्लेषण चौतर्फी...
सबै पढ्नुहोस्