दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि
भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो । पहिलो...
सबै पढ्नुहोस्भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो । पहिलो...
सबै पढ्नुहोस्हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यतिबेला (आइतबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका...
सबै पढ्नुहोस्भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार टी–२० विश्वकप २०२४ को उपाधि जिते लगत्तै उनले सन्यास लिने घोषणा गरेका हुन् । खेलपछिको...
सबै पढ्नुहोस्नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज सुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रम रहेको । महाधिवेशन सुरु हुनुअघि बिहान ११...
सबै पढ्नुहोस्आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपकाे उपाधि जितेको हो । यसअघि...
सबै पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताउनुभएको छ ।शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासचिव भुषालले यस्तो बताउनुभएको हो । महासचिव भुषालले...
सबै पढ्नुहोस्रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना यात्रु घाइते भएका छन्...
सबै पढ्नुहोस्प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर मेसिनबाट धान रोपेका छन् । धान दिवसको अवसरमा आज चितवनको सौराहास्थित बच्छौलीमा पुगेर प्रधानमन्त्री प्रचण्डले मेसिनबाट धान रोपेका हुन् । धान रोपाईंमा बाजागाजा...
सबै पढ्नुहोस्निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको सङ्ख्या १५ पुगेको छ ।कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको हो । आवश्यक कानुनी प्रक्रिया...
सबै पढ्नुहोस्गुल्मीमा पहिरोले घर पुरिंदा पाँच जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना...
सबै पढ्नुहोस्