समाचार

एसइईको मौका परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्दै केपी ओली

एसइईको मौका परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्दै केपी ओली

टप खबर शुक्रबार, असार २२, २०८१

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने बताएका छन्।बिहीवार रूपन्देहीमा २०८० सालको एसइई...

सबै पढ्नुहोस्
राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न खोज्दा सरकारनै परिवर्तन हुने: शिक्षामन्त्री श्रेष्ठ

राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न खोज्दा सरकारनै परिवर्तन हुने: शिक्षामन्त्री श्रेष्ठ

टप खबर शुक्रबार, असार २२, २०८१

शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै परिवर्तन गर्न खोजिएको बताएकी छन् । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत नेकपा एमालेका अध्यक्ष केपी ओलीको नाम उल्लेख गर्दै...

सबै पढ्नुहोस्
समस्याग्रस्त २९ वटै सहकारी सञ्चलकलाई संसदीय छानबिन समितिमा उपस्थित हुन निर्देशन

समस्याग्रस्त २९ वटै सहकारी सञ्चलकलाई संसदीय छानबिन समितिमा उपस्थित हुन निर्देशन

टप खबर बिहिबार, असार २१, २०८१

सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चलकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय छानबिन...

सबै पढ्नुहोस्
धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृ’त्यु

धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृ’त्यु

टप खबर बिहिबार, असार २१, २०८१

धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ५ बहुअर्वामा पोखरीमा नुहाउन गएका ३ जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको...

सबै पढ्नुहोस्
बढ्यो नेप्से, झन्डै साढे छ अर्बको कारोबार

बढ्यो नेप्से, झन्डै साढे छ अर्बको कारोबार

टप खबर बिहिबार, असार २१, २०८१

साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.६ अंकले बढेको छ । १५.६ अंकले नेप्से बढेसँगै कारोबार पनि साढे छ अर्ब नजिक अर्थात् ६ अर्ब ४८ करोड २५...

सबै पढ्नुहोस्
बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

टप खबर बिहिबार, असार २१, २०८१

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न...

सबै पढ्नुहोस्
एमालेले राजीनामा दिएका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

एमालेले राजीनामा दिएका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

टप खबर बिहिबार, असार २१, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजीनामा दिएका नेकपा एमालेका आठ जना मन्त्रीहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेका छन् । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठसहित राजीनामा दिएका आठ...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीको अस्थिर चरित्रका कारण सरकार ढल्यो, राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : गगन थापा

प्रधानमन्त्रीको अस्थिर चरित्रका कारण सरकार ढल्यो, राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : गगन थापा

टप खबर बिहिबार, असार २१, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्ट अल्पमतमा परिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानअनुसार विश्वासको मत लिने...

सबै पढ्नुहोस्
जनताको कुरा जस्ताको तस्तै बोल्दा कारबाही भयो : मुकुल ढकाल

जनताको कुरा जस्ताको तस्तै बोल्दा कारबाही भयो : मुकुल ढकाल

टप खबर बिहिबार, असार २१, २०८१

रास्वापको महामन्त्रीबाट निलम्बित भएपछि डा। मुकुल ढकालले त्यसबारे प्रतिक्रिया दिएका छन् । उनले जनताको कुरा जस्ताको तस्तै बोल्दा आफूलाई  पदबाट निलम्बन गरिएको गुनासो गरेका छन्। बुधबार बसेको केन्द्रीय समिति...

सबै पढ्नुहोस्
जनता समाजवादी पार्टीले काँग्रेस-एमालेको गठबन्धनलाई समर्थन गर्ने

जनता समाजवादी पार्टीले काँग्रेस-एमालेको गठबन्धनलाई समर्थन गर्ने

टप खबर बिहिबार, असार २१, २०८१

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले काँग्रेस र एमालेको गठबन्धनलाई समर्थन गर्ने भएको छ । पार्टीले आजै सरकारमा सहभागि आफ्ना मन्त्रीलाई राजीनामा दिन लगाउने भएको छ । जसपाका महासचिव...

सबै पढ्नुहोस्
सैफ अली खान ह​माला: के भ​एको थियो त्यो रात, के भ​न्छिन करिना?