२५ प्रतिशतले संसद् बोलाउन पाइन्छ, भोलि-पर्सि नै बोलाउँछौं : अग्नि सापकोटा
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् नबोलाए आफूहरू केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन् । संघीय संसद्मा प्रतिनिधित्व गर्नेमध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै...
सबै पढ्नुहोस्