भदौ २३ गतेलाई जेनजी शहिद दिवसको रूपमा मनाउने निर्णय
सरकारले भदौ २३ गतेलाई जेनजी शहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई...
सबै पढ्नुहोस्



















