वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनाबारे सर्वोच्च बारको ध्यानाकर्षण
सर्वोच्च अदालत बार एशोसिएशनले यही माघ २ गते वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा धम्कीपूर्ण कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ। एशोसिएसनका सचिव रमणकुमार कर्णले शुक्रबार...
सबै पढ्नुहोस्