समाचार

अब मेरो बारेमा अनुसन्धान ग​र्नुस: रवि लामिछाने

अब मेरो बारेमा अनुसन्धान ग​र्नुस: रवि लामिछाने

टप खबर आइतवार, असार ३१, २०८१

काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिदा भएका छन् । दोस्रो कार्यकाल करिब ४ महिना गृह मन्त्रालयमा बसेर उनी आइतबारदेखि बिदा भएका हुन् । उनका लागि गृहमन्त्रालयमा...

सबै पढ्नुहोस्
केपी शर्मा ओली आज ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुँदै

केपी शर्मा ओली आज ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुँदै

टप खबर आइतवार, असार ३१, २०८१

नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली आज ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुँदै छन् । उनलाई आइतबार अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालय शीतल निवासले गरेको...

सबै पढ्नुहोस्
अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालनमा

अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालनमा

टप खबर आइतवार, असार ३१, २०८१

पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ । करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका–८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुदबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो...

सबै पढ्नुहोस्
स्वर्णिम वाग्लेले कुट्ने धम्की दिए: रास्वपा पूर्वमहामन्त्री मुकुल ढकाल

स्वर्णिम वाग्लेले कुट्ने धम्की दिए: रास्वपा पूर्वमहामन्त्री मुकुल ढकाल

टप खबर आइतवार, असार ३१, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आफूलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा ढकालले आफूलाई वाग्लेको सचिवालयबाट पटक पटक फोन...

सबै पढ्नुहोस्
त्रिशूली नदीमा बेपत्ता यात्रु र बस: पाँच जनाको शव फेला

त्रिशूली नदीमा बेपत्ता यात्रु र बस: पाँच जनाको शव फेला

टप खबर आइतवार, असार ३१, २०८१

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव...

सबै पढ्नुहोस्
सोमबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने

सोमबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने

टप खबर आइतवार, असार ३१, २०८१

सोमबार बाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले नयाँ प्रधानमन्त्री पाउने भएको छ । मुलुकको नयाँ प्रधानमन्त्रीको रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओली रहने छन् । अध्यक्ष ओलीले सोमबार...

सबै पढ्नुहोस्
ट्रम्पमाथिको आक्रमणबारे एलन मस्क भ​न्छ​न : गुप्तचर प्रमुखले राजीनामा दिनुपर्छ

ट्रम्पमाथिको आक्रमणबारे एलन मस्क भ​न्छ​न : गुप्तचर प्रमुखले राजीनामा दिनुपर्छ

टप खबर आइतवार, असार ३१, २०८१

अमेरिकी खर्बपति एलन मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणको निन्दा गर्दै गुप्तचर निकाय प्रमुखले राजीनामा दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले गोली हाल्ने मान्छेलाई अग्लो स्थानमा जान...

सबै पढ्नुहोस्
जापान जाने तयारीमा रहेकी सृष्टि त्रिशूलीमा हराइन्

जापान जाने तयारीमा रहेकी सृष्टि त्रिशूलीमा हराइन्

टप खबर आइतवार, असार ३१, २०८१

बाराको कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता छिन् । रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत...

सबै पढ्नुहोस्
त्रिशूली नदीमा बेपत्ता यात्रु र बस: बिहनैदेखि खोजी सुरु

त्रिशूली नदीमा बेपत्ता यात्रु र बस: बिहनैदेखि खोजी सुरु

टप खबर आइतवार, असार ३१, २०८१

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र त्यसमा रहेका यात्रुको अवस्था अझै अज्ञात रहेको छ । शुक्रबार र शनिबार सेना र सशस्त्र प्रहरीका गोताखोर र...

सबै पढ्नुहोस्
डोनाल्ड ट्रम्प सहभागी चुनावी र्‍यालीमा गोली चल्यो

डोनाल्ड ट्रम्प सहभागी चुनावी र्‍यालीमा गोली चल्यो

बिबिध आइतवार, असार ३१, २०८१

अमेरिकी राष्ट्रपति पदका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्‍यालीमा शनिबार गोली चलेको छ । पेन्सीलभानियाको बटलरमा भएको र्‍यालीमा गोली चले पनि पूर्वराष्ट्रपति ट्रम्प सकुशल भएको बताइएको...

सबै पढ्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भूमिसम्बन्धी अध्यादेश जारी