समाचार

क्रसर व्यवसायीको आन्दोलनमा पुगेर मेटमणि चौधरीले भने– सरकार कुर्सी जोगाउन मात्रै लाग्यो

क्रसर व्यवसायीको आन्दोलनमा पुगेर मेटमणि चौधरीले भने– सरकार कुर्सी जोगाउन मात्रै लाग्यो

टप खबर बिहिबार, असार ७, २०८१

नेकपा (एकीकृत समाजवादी) क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुको आन्दोलनलाई ऐक्यबद्धता जनाएको छ । बिहीबार माइतीघर मण्डलामा पुगेर पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर व्यवसायीहरुको आन्दोलनमा...

सबै पढ्नुहोस्
जिबी राईको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री रवि लामिछाने

जिबी राईको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री रवि लामिछाने

टप खबर बिहिबार, असार ७, २०८१

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार जीबी राई मलेसियामा रहेको पत्ता लागेको बताएका छन् ।   श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी...

सबै पढ्नुहोस्
पशुपतिनाथको भेटी चोरी प्रकरण: पाँच कर्मचारी पुर्पक्षका लागि थुनामा

पशुपतिनाथको भेटी चोरी प्रकरण: पाँच कर्मचारी पुर्पक्षका लागि थुनामा

टप खबर बिहिबार, असार ७, २०८१

पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँचजनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहसपछि पाँचजनालाई...

सबै पढ्नुहोस्
नेपाली राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान: शेरबहादुर देउवा

नेपाली राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान: शेरबहादुर देउवा

टप खबर बिहिबार, असार ७, २०८१

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना...

सबै पढ्नुहोस्
सर्लाहीमा सवारी दुर्घटना: तीन जनाको मृत्यु

सर्लाहीमा सवारी दुर्घटना: तीन जनाको मृत्यु

टप खबर बिहिबार, असार ७, २०८१

सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा केही घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको...

सबै पढ्नुहोस्
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

टप खबर बिहिबार, असार ७, २०८१

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

सबै पढ्नुहोस्
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

टप खबर बिहिबार, असार ७, २०८१

मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले...

सबै पढ्नुहोस्
मौसम: यी प्र​देश​मा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा

मौसम: यी प्र​देश​मा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा

टप खबर बिहिबार, असार ७, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै, बाँकी भूभागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको...

सबै पढ्नुहोस्
सुपर ८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित

सुपर ८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित

खेलकुद बिहिबार, असार ७, २०८१

आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ। आन्द्रियस गोउसले अफ्रिकाविरुद्ध शानदार अर्धशतक बनाएपनि अमेरिकालाई हारबाट जोगाउन सकेनन्। सुरुमा ब्याटिङ...

सबै पढ्नुहोस्
थाइल्यान्डले समलिङ्गी विवाहलाई मान्यता दिने

थाइल्यान्डले समलिङ्गी विवाहलाई मान्यता दिने

टप खबर बुधबार, असार ६, २०८१

थाइल्यान्डको सिनेटद्वारा विवाहसम्बन्धी समानता विधेयक पारित गरेपछि अब देश समलिङ्गी विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको पहिलो राष्ट्र बन्ने अल जजिराले जनाएको छ । माथिल्लो सदनमा मङ्गलबार उपस्थित १५२ सदस्यमध्ये...

सबै पढ्नुहोस्
राष्ट्रिय परिचयपत्र बनाउँदा व्यक्तिगत विवरणको दुरुपयोग हुदैन​: गृहमन्त्री लेखक