गृहमन्त्री लामिछानेको मुद्दामा दुई न्यायाधीशको राय बाझियो
गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा दुई न्यायाधीशबीच राय बाझिएको छ । न्यायाधीश सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासको रिटमा दुई न्यायाधीशहरूबीच राय बाझिएपछि पूर्ण इजलासमा जाने...
सबै पढ्नुहोस्