बजार

सुन​को मुल्य​ ब​ढ्यो, कति छ आज​ तोलाको ?

सुन​को मुल्य​ ब​ढ्यो, कति छ आज​ तोलाको ?

बजार बुधबार, अशोज १६, २०८१

मंगलबार घटेको सुनको मूल्य आज फेरि बढेको छ । चाँदी पनि आज महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा पाँचसय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा...

सबै पढ्नुहोस्
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

बजार बुधबार, अशोज १६, २०८१

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर...

सबै पढ्नुहोस्
डिसहोमले ल्यायो नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर

डिसहोमले ल्यायो नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर

बजार बुधबार, अशोज १६, २०८१

डिसहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत २०० एमबिपीएस र ३०० एमबिपीएसका वार्षिक प्याकेजहरूमा थप...

सबै पढ्नुहोस्
आज नेप्से ११४ अंकले बढ्यो

आज नेप्से ११४ अंकले बढ्यो

बजार मङ्लबार, अशोज १५, २०८१

अघिल्लो दिनको तुलनामा एकै दिन ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बजार बढेको हो । कारोबार रकम पनि दोब्बर बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७१ करोडको कारोबार...

सबै पढ्नुहोस्
आज पनि घट्यो सुनको मूल्य , कति छ आज तोलाको?

आज पनि घट्यो सुनको मूल्य , कति छ आज तोलाको?

बजार मङ्लबार, अशोज १५, २०८१

नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला पाँच सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका...

सबै पढ्नुहोस्
सबै नाका बाढीपहिरोले बन्द भएपछि आकाशियो तरकारीको मूल्य , कति छ कुन तरकारीको भाउ?

सबै नाका बाढीपहिरोले बन्द भएपछि आकाशियो तरकारीको मूल्य , कति छ कुन तरकारीको भाउ?

बजार मङ्लबार, अशोज १५, २०८१

कालीमाटीमा आज सबैजसो तरकारीको मूल्य आकाशिएको छ। काठमाडौँ प्रवेश गर्ने सबै नाका बाढीपहिरोले बन्द भएकाले बाहिरको तरकारी राजधानीमा भित्रिन नसक्दा तरकारीको मूल्य बढेको छ। कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी...

सबै पढ्नुहोस्
आज​को बिदेशी मुद्राको बिनिम​य द​र ?

आज​को बिदेशी मुद्राको बिनिम​य द​र ?

बजार मङ्लबार, अशोज १५, २०८१

आज २०८१ साल असोज १५ गते मंगलबार सन् २०२४ अक्टोबर १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३३...

सबै पढ्नुहोस्
आज​को बिदेशी मुद्राको बिनिम​य द​र

आज​को बिदेशी मुद्राको बिनिम​य द​र

बजार सोमवार, अशोज १४, २०८१

आज २०८१ साल असोज १४ गते सोमबा सन् २०२४ सेप्टेम्बर ३० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

सबै पढ्नुहोस्
आइतबार २२ अंकले घट्यो नेप्से

आइतबार २२ अंकले घट्यो नेप्से

बजार आइतवार, अशोज १३, २०८१

शुक्रबार र शनिबार देशभरका विभिन्न ठाउँमा बाढी र पहिरोको कारण जनजीवन प्रभावित भएको बेला शेयर बजारमा पनि पहिरो गएको छ । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ...

सबै पढ्नुहोस्
सुनको मूल्यमा गिरावट, कति छ आज तोलाको ?

सुनको मूल्यमा गिरावट, कति छ आज तोलाको ?

बजार आइतवार, अशोज १३, २०८१

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य...

सबै पढ्नुहोस्