बजार

सुनको मुल्य​मा गिराव​ट,  कति छ​ आज​ तोलाको ?

सुनको मुल्य​मा गिराव​ट, कति छ​ आज​ तोलाको ?

बजार मङ्लबार, अशोज १, २०८१

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअघि सोमबार सुनको...

सबै पढ्नुहोस्
नेप्से मा भारी अंकको गिरावट

नेप्से मा भारी अंकको गिरावट

बजार सोमवार, भदौ ३१, २०८१

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भारी अंकको गिरावट आएको छ । सोमबार नेप्से ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा पुगेको हो । नेप्से घट्दा कारोबार पनि घटेको छ ।...

सबै पढ्नुहोस्
आज बाट काठमाडौंमा सुरु हुदै दिपल एक्सचेन्ज मेला

आज बाट काठमाडौंमा सुरु हुदै दिपल एक्सचेन्ज मेला

बजार सोमवार, भदौ ३१, २०८१

नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ३१ भदाै‌देखि दिपल एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । दिपल एक्सचेन्ज मेलामा ग्राहकले प्रि–बजेट मूल्यमै अर्थात ७१ लाख...

सबै पढ्नुहोस्
सुनको मूल्य अहिलेसम्मकै उच्च, ब​न्यो न​या रेकर्ड

सुनको मूल्य अहिलेसम्मकै उच्च, ब​न्यो न​या रेकर्ड

टप खबर आइतवार, भदौ ३०, २०८१

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको हो...

सबै पढ्नुहोस्
आज​को बिदेशी मुद्राको बिनिम​य द​र ?

आज​को बिदेशी मुद्राको बिनिम​य द​र ?

बजार आइतवार, भदौ ३०, २०८१

आज २०८१ साल भदौ ३० गते आइतबार सन् २०२४ सेप्टेम्बर १५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

सबै पढ्नुहोस्
एकैदिन तोलामा ३००० ले ब​ढ्यो सुनको मुल्य​, ब​न्यो न​या रेकर्ड, कति छ​ आज​ तोलाको?

एकैदिन तोलामा ३००० ले ब​ढ्यो सुनको मुल्य​, ब​न्यो न​या रेकर्ड, कति छ​ आज​ तोलाको?

बजार शुक्रबार, भदौ २८, २०८१

नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा...

सबै पढ्नुहोस्
आज​को बिदेशी मुद्राको बिनिम​य द​र
शेयर बजारमा उछाल, ७८ अंकले बढ्यो

शेयर बजारमा उछाल, ७८ अंकले बढ्यो

टप खबर बिहिबार, भदौ २७, २०८१

साताको अन्तिम शेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ हजारको विन्दुबाट निरन्तर ओरालो लागेर २५०० विन्दुको नजिक पुगेर फेरी बजार फर्किएको छ । बिहीबार नेप्से...

सबै पढ्नुहोस्
आज​को बिदेशी मुद्रा को बिनिम​य द​र

आज​को बिदेशी मुद्रा को बिनिम​य द​र

बजार बुधबार, भदौ २६, २०८१

आज २०८१ साल भदौ २६ गते मंगलबार सन् २०२४ सेप्टेम्बर ११ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, बेलायती स्टर्लिङ...

सबै पढ्नुहोस्
सुनको मुल्य​ घ​ट्यो , कति छ​ आज​ तोलाको?

सुनको मुल्य​ घ​ट्यो , कति छ​ आज​ तोलाको?

बजार आइतवार, भदौ २३, २०८१

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा १२ सय रुपैयाँले घटेर एक लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भएको...

सबै पढ्नुहोस्