टप खबर

कक्षा १२ को परीक्षा स्थगित हुन​स​क्छ?

कक्षा १२ को परीक्षा स्थगित हुन​स​क्छ?

टप खबर सोमवार, बैशाख ८, २०८२

राष्ट्रिय परीक्षाबोर्डले यो वर्षको कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । भोली  मंगलबार बिहान ८ बजे बोर्डको बैठक बस्ने तयारी भइरहेको छ । उच्चस्रोतका अनुसार केही दिनको...

सबै पढ्नुहोस्
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

टप खबर सोमवार, बैशाख ८, २०८२

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको सचिवालयले भट्टराईको राजीनामा पत्र आइसकेको...

सबै पढ्नुहोस्
ताप्लेजुङमा बोलेरोमा करेन्ट लागेर चार जनाको मृत्यु

ताप्लेजुङमा बोलेरोमा करेन्ट लागेर चार जनाको मृत्यु

टप खबर सोमवार, बैशाख ८, २०८२

ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ। ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ...

सबै पढ्नुहोस्
राप्रपाका महामन्त्री धवलशमशेर राणा रिहा

राप्रपाका महामन्त्री धवलशमशेर राणा रिहा

टप खबर सोमवार, बैशाख ८, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवलशमशेर राणा रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले केहीबेर अघि राणालाई रिहा गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनलाई...

सबै पढ्नुहोस्
प्रहरी जवानको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ

टप खबर सोमवार, बैशाख ८, २०८२

प्रहरीले काठमाडौंको एकै सेन्टरबाट ६ जनालाई पक्राउ गरेको छ। काठमाडौंको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय सेन्टरबाट अर्कैको नामबाट परीक्षा दिने ६ जना पक्राउ परेका हुन् । प्रहरी जवानको परीक्षामा सहभागी...

सबै पढ्नुहोस्
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा

टप खबर आइतवार, बैशाख ७, २०८२

आइतबार भएको प्रदर्शनका क्रममा सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा भएका छन् । आइतबारको प्रदर्शनपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पदान समितिको बैठकले सरकारको कदमको निन्दा...

सबै पढ्नुहोस्
देउवा र आरजु थाइल्याण्ड प्रस्थान, राजनीतिक वृत्तमा अर्थपूर्ण

देउवा र आरजु थाइल्याण्ड प्रस्थान, राजनीतिक वृत्तमा अर्थपूर्ण

टप खबर आइतवार, बैशाख ७, २०८२

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित थाइल्याण्डको राजधानी बैंक प्रस्थान गरेका छन्। एमालेसँगको सहकार्यको ९ महिनामै कांग्रेसभित्र केपी ओली सरकारप्रति असन्तुष्टि बढ्दैछ। सत्ता गठबन्धनभित्र असन्तुष्टि बढिरहेको बेलामा देउवा...

सबै पढ्नुहोस्
नेपाली कांग्रेसको कार्यबाहक सभापतिमा खड्का

नेपाली कांग्रेसको कार्यबाहक सभापतिमा खड्का

टप खबर आइतवार, बैशाख ७, २०८२

नेपाली कांग्रेसको कार्यबाहक सभापति रुपमामाको पूर्णबहादुर खड्का काठमाडौं: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यबाहक सभापतिको जिम्मेवारी पाएका छन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले, कांग्रेस सभापति शेरबहादुर देउवा विदेश गएकाले...

सबै पढ्नुहोस्
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा

टप खबर आइतवार, बैशाख ७, २०८२

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा परेका छन् । उनलाई प्रहरीले सिहदरबारबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले...

सबै पढ्नुहोस्
हामी जे गर्छौं भनेरै गर्छौं, सरकार नडराए हुन्छ: राजेन्द्र लिङ्देन

हामी जे गर्छौं भनेरै गर्छौं, सरकार नडराए हुन्छ: राजेन्द्र लिङ्देन

टप खबर आइतवार, बैशाख ७, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् । यो प्रदर्शनबाट नडराउन पनि सरकारलाई भनेका छन् । राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु...

सबै पढ्नुहोस्
मनोरञ्जनका लागि पनि यस्ता समाचार आउँछन्: स​राकार प​रिव​र्त​न बारे परराष्ट्रमन्त्री आरजु राणा