साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसको कार्यबाहक सभापति रुपमामाको पूर्णबहादुर खड्का

काठमाडौं: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यबाहक सभापतिको जिम्मेवारी पाएका छन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले, कांग्रेस सभापति शेरबहादुर देउवा विदेश गएकाले उनी नफर्कने बेलासम्मका लागि खड्कालाई कार्यबाहक सभापति तोकिएको बताए ।

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम उपसभापति खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो