शिक्षकले राजनीतिक दलको सदस्यता लिए स्थानीय तहले बर्खास्त गर्न सक्ने
प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ ले शिक्षकहरूलाई कुनै दलको सदस्यता लिन रोक लगाएको छ । ऐनको मस्यौदामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कुनै दलको सदस्यता लिएको खण्डमा बर्खास्त गर्ने सम्मको...
सबै पढ्नुहोस्