पहिचानको आधारमा प्रदेशको नामकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँः महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली काँग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा...
सबै पढ्नुहोस्