प्रतिनिधिसभा बैठक पनि अवरुद्ध
प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ। सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले नाराबाजी गरेपछि शुक्रबार बसेको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भएको छ।...
सबै पढ्नुहोस्प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ। सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले नाराबाजी गरेपछि शुक्रबार बसेको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भएको छ।...
सबै पढ्नुहोस्नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको विषयमा चासो व्यक्त गरेको छ । शुक्रबार प्रतिनिधि सभाका एमालेको तर्फबाट बोल्दै एमालेकी सांसद ज्वालाकुमारी साहले कांग्रेस सांसद शर्माको पक्राउप्रति...
सबै पढ्नुहोस्प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरे । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेकी सांसद...
सबै पढ्नुहोस्सत्तारूढ प्रमुख घटक कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद् अवरुद्ध पार्ने कामलाई निरन्तरता दिन थालेपछि प्रमुख प्रतिपक्ष एमाले एक्लिँदै गएको बताएका छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विनाकारण संसद्...
सबै पढ्नुहोस्राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँगै सत्ता पक्षका सांसदहरूले पनि उठेर विरोध जनाएका छन्। प्रतिपक्ष र सत्ता पक्ष दुवै उठेपछि राष्ट्रिय सभाको शुक्रबारको बैठक स्थगित गरिएको छ। सुरूमा...
सबै पढ्नुहोस्कोशीमा जनता समाजवादी पार्टी (जसपा) शुक्रबार सरकारमा सहभागी हुने भएको छ । जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूले स्वास्थ्यमन्त्रीमा शपथ लिन लागेकी हुन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत...
सबै पढ्नुहोस्कोशीमा जनता समाजवादी पार्टी (जसपा) शुक्रबार सरकारमा सहभागी हुने भएको छ । जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूले स्वास्थ्यमन्त्रीमा शपथ लिन लागेकी हुन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत...
सबै पढ्नुहोस्राष्ट्रिय सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैले आसनबाट उठेर विरोध जनाएका छन् । शुक्रबारको बैठकको सुरुमै सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए । तर बैठक कार्यसूचीमा प्रवेश गर्ने बेला...
सबै पढ्नुहोस्नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आदिवासी जनजातिमाथिको उत्पीडनको कुरा उठाउँदा मजाक उडाउनेहरू नै अहिले पहिचानको हिमायती बन्न थालेको भन्दै टिप्पणी गरेका छन्। अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको सन्दर्भमा पार्टी...
सबै पढ्नुहोस्गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड खुद नाफा कमाएको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी...
सबै पढ्नुहोस्