News in Nepali

डेढ अर्ब ठग्ने ढोरपाटनका मेयर नेपालीविरुद्ध रेडकर्नरको तयारी

डेढ अर्ब ठग्ने ढोरपाटनका मेयर नेपालीविरुद्ध रेडकर्नरको तयारी

News in Nepali शुक्रबार, भदौ २२, २०८०

डेढ अर्ब रकम हिनामिना गरी बेपत्ता भएका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेडकर्नरको तयारी भएको छ । बागलुङस्थित जिल्ला प्रशासन र...

सबै पढ्नुहोस्
जर्मनीमा तीन हजार सहायक कामदार पठाउने भन्दै झुटो विज्ञापन

जर्मनीमा तीन हजार सहायक कामदार पठाउने भन्दै झुटो विज्ञापन

News in Nepali शुक्रबार, भदौ २२, २०८०

जर्मनीमा तीन हजार सहायक कामदारको आवश्यकता परेको भनेर झुटो विज्ञापन गरेको पाइएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको लोगो प्रयोग गरी झुटो विज्ञापन गरेको...

सबै पढ्नुहोस्
नेपाल आइपुगे भलिबल प्रशिक्षक हान अबिङ

नेपाल आइपुगे भलिबल प्रशिक्षक हान अबिङ

News in Nepali शुक्रबार, भदौ २२, २०८०

विदेशी भलिबल प्रशिक्षक हान अबिङ नेपाल आइपुगेका छन् । १९औं एसियन गेम्समा नेपाली भलिबल टोलीको प्रशिक्षकको रुपमा रहेका नेदरल्याण्ड्सका प्रशिक्षक हान शुक्रबार काठमाडौं आइपुगेको नेपाल भलिबल संघले जनाएको छ...

सबै पढ्नुहोस्
स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

News in Nepali शुक्रबार, भदौ २२, २०८०

करेन्ट लागेर स्याङ्जामा एक जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-६ रसखोला आमडालीका ३६ वर्षीय यमबहादुर थापाको मृत्यु भएको हो । शुक्रबार उनलाई प्रहरीले मृत भेटाएको जनाएको छ ।...

सबै पढ्नुहोस्
सामान्य प्रशासनमन्त्रीद्वारा नतिजामुखी काममा लाग्न कर्मचारीलाई निर्देशन

सामान्य प्रशासनमन्त्रीद्वारा नतिजामुखी काममा लाग्न कर्मचारीलाई निर्देशन

News in Nepali शुक्रबार, भदौ २२, २०८०

सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिएकी छन् । बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन...

सबै पढ्नुहोस्
शाहरूख खानको फिल्म ‘जवान’ बन्यो सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्म

शाहरूख खानको फिल्म ‘जवान’ बन्यो सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्म

News in Nepali शुक्रबार, भदौ २२, २०८०

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ ले भारतीय बक्स अफिसमा आक्रमक ओपनिङ गरेको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ७५ भारूको ओपनिङ...

सबै पढ्नुहोस्
काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

News in Nepali बिहिबार, भदौ २१, २०८०

काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगुबाट संक्रमित भएका रिजालको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरका प्रवक्ता नवीन मानन्धरले...

सबै पढ्नुहोस्
मानव बेचबिखन नियन्त्रणमा सरकार पूर्ण सक्रिय रहेको छ : मन्त्री आचार्य

मानव बेचबिखन नियन्त्रणमा सरकार पूर्ण सक्रिय रहेको छ : मन्त्री आचार्य

News in Nepali बुधबार, भदौ २०, २०८०

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकार मानव बेचबिखन नियन्त्रणमा सक्रिय रहेको बताएका छन् । बुधबार मानव बेचबिखन बिरुद्धको सत्रौँ राष्ट्रिय दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई...

सबै पढ्नुहोस्
कूटनीतिक किचलो बढेपछि परराष्ट्रमन्त्रीलाई बोलायो अन्तर्राष्ट्रिय समितिले

कूटनीतिक किचलो बढेपछि परराष्ट्रमन्त्रीलाई बोलायो अन्तर्राष्ट्रिय समितिले

News in Nepali बुधबार, भदौ २०, २०८०

संसदको अन्तर्राष्ट्रि सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई छलफलका लागि बोलाएको छ । बिहीबार बस्ने समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका तथा चीन भ्रमण, नेपालको नयाँ नक्सा...

सबै पढ्नुहोस्
बागमती प्रदेशसभा बैठक पुनः स्थगन

बागमती प्रदेशसभा बैठक पुनः स्थगन

News in Nepali बुधबार, भदौ २०, २०८०

आजको लागि तय गरिएको बागमतीे प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।...

सबै पढ्नुहोस्
राष्ट्रिय परिचयपत्र बनाउँदा व्यक्तिगत विवरणको दुरुपयोग हुदैन​: गृहमन्त्री लेखक