दुई पटक सरेर माओवादी केन्द्रको बैठक स्थगित
आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनमा व्यस्त रहेकाले बैठक स्थगित भएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।...
सबै पढ्नुहोस्
आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनमा व्यस्त रहेकाले बैठक स्थगित भएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।...
सबै पढ्नुहोस्
काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ । कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ ।...
सबै पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिृवृद्धि गर्न अध्यादेश मार्फत संशोधन गरेको बताएका छन् । संसद्मा शुक्रबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले आर्थिक तथा...
सबै पढ्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन्। शुक्रबार मध्याह्न सिंहदरबार पुगेर लामिछानेले सभामुख घिमिरेलाई भेटेका हुन्। भेटमा रास्वपाका सांसदहरू पनि सहभागी थिए। भेटमा आफ्नो सांसद...
सबै पढ्नुहोस्
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। महेन्द्रनगर राजमार्गस्थित बेदकोट नगरपालिका-७ सुडामा म ३ प १४७१ नम्बरको मोटरसाइकल बिहीवार साँझ आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलको पछाडी...
सबै पढ्नुहोस्
अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बिहीबार ६७ जनाको ज्यान जाने गरी भएको विमान र हेलिकप्टर दुघर्टनाबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको बयान विवादास्पद बनेको छ । यो दुर्घटनाको लागि जो बाइडेन...
सबै पढ्नुहोस्
जापानमा दुई दिनअघि सडकमा अकस्मात् बनेको खाल्डोमा एउटा ट्रकसहित चालक खसेका थिए। टोकियो नजिकै सडकमा बनेको एउटा ठूलो र गहिरो खाडलमा फसेका ७४ वर्षीय ट्रक चालकलाई उद्धारकर्मीहरू बचाउन प्रयास...
सबै पढ्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । ‘अहिले केही बेरमा सभापतिज्यूले सभामुखसँग भेटवार्ता गर्दै हुनुहुन्छ’, रास्वपा कार्यवाहक प्रवक्ता प्रतिभा रावलले भनिन्,...
सबै पढ्नुहोस्
मधेशकेन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक आज बस्दैछ । हिजो बिहीबार सिंहदरबारमा बसेको मधेशकेन्द्रित दलको बैठकले कार्यदल बनाएको थियो । बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय...
सबै पढ्नुहोस्
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित सिद्धिचरण राजमार्गमा टाटा सुमो दुर्घटना भएको छ । बिरामी बोकेर खोटाङको दिक्तेदबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आमाछोरासहित तीन...
सबै पढ्नुहोस्