आयुर्वेद उपचार पद्धतिमा बढ्दो आकर्षण, तर छैन जनशक्ति र उपकरण
आयुर्वेद उपचार पद्धतितर्फ आकर्षण बढ्दै गए पनि सेवा प्रभावकारी बनाउन जनशक्ति, उपकरण र औषधिको अभाव हुने गरेको सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मीले बताएका छन्। लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलले आइतबार बुटवलमा गरेको...
सबै पढ्नुहोस्