नेपाली सेनाले ल्याउने स्वास्थ्य सामग्री चिनबाट हिड्यो, अर्को साता आइपुग्ने ।
नेपाली सेनाले पहिलो चरणमा स्थलमार्गबाट ल्याउन सुरु गरेको स्वास्थ्य सामग्री आउने सातामात्रै आइपुग्ने भएको छ | सेनाको वैशाख २३ मा पहिलो लटको स्वास्थ्य सामग्री चीनबाट काठमाडौं उतार्ने बताएको थियो ।...
सबै पढ्नुहोस्