News in Nepali

करेन्ट लागेर मकवानपुरमा एकजनाको मृत्यु

करेन्ट लागेर मकवानपुरमा एकजनाको मृत्यु

News in Nepali बिहिबार, साउन ३२, २०८०

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ३ लेवटमा करेन्ट लागेर घाइते भएका एकजनाको मृत्यु भएको छ। करेन्ट लागेर घाइते भएका ३२ वर्षीय अशोक स्याङ्तानको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।...

सबै पढ्नुहोस्
एमालेद्वारा सार्वजनिक लेखा समितिको बैठक बहिस्कार

एमालेद्वारा सार्वजनिक लेखा समितिको बैठक बहिस्कार

News in Nepali बिहिबार, साउन ३२, २०८०

नेकपा एमालेका सांसदहरुले संसदको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेका छन् । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठकमा एमाले सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बैठक नै बस्न...

सबै पढ्नुहोस्
योग्यता तोकेर रास्वपाले माग्यो प्रदेश र जिल्ला अनुशासन आयोगका लागि आवेदन

योग्यता तोकेर रास्वपाले माग्यो प्रदेश र जिल्ला अनुशासन आयोगका लागि आवेदन

News in Nepali बिहिबार, साउन ३२, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र जिल्ला अनुशासन आयोग गठनका लागि पदाधिकारी र सदस्य माग गरेको छ। रास्वपाले साउन ३० मा प्रदेश र जिल्ला अनुशासन आयोग गठनका लागि...

सबै पढ्नुहोस्
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको कार्यक्रम तीन चरणमा

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको कार्यक्रम तीन चरणमा

News in Nepali बिहिबार, साउन ३२, २०८०

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले तीन चरणमा ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । पहिलोचरण आगामी भदौ १–१५, दोस्रो चरण भदौ १६–२५ र तेस्रो चरण भदौ...

सबै पढ्नुहोस्
एमालेद्वारा सार्वजनिक लेखा समिति बैठक बहिष्कार, सभापति चयन माग

एमालेद्वारा सार्वजनिक लेखा समिति बैठक बहिष्कार, सभापति चयन माग

News in Nepali बिहिबार, साउन ३२, २०८०

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठक प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले बहिस्कार गरेको छ । समिति सभापति चयन नगरिएको भन्दै एमालेले लेखा समितिको बिहीबार १ बजेका लागि बोलाइएको बैठक बहिष्कार...

सबै पढ्नुहोस्
लम्पी स्किनबाट १३ लाखभन्दा बढी पशु संक्रमित

लम्पी स्किनबाट १३ लाखभन्दा बढी पशु संक्रमित

News in Nepali बिहिबार, साउन ३२, २०८०

कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले लम्पी स्किन नियन्त्रणका लागि तीनै तहको सरकारको समन्वयमा काम भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिमा देशभरको लम्पी स्किन रोगको अवस्थाबारे विवरण...

सबै पढ्नुहोस्
एमालेले अनावश्यक बखेडा झिकेर संसद् अवरुद्ध गर्‍यो: अर्थमन्त्री महत

एमालेले अनावश्यक बखेडा झिकेर संसद् अवरुद्ध गर्‍यो: अर्थमन्त्री महत

News in Nepali बिहिबार, साउन ३२, २०८०

अर्थमन्त्री प्रकाशशरण महतले नेकपा (एमाले)ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताएका छन्। आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताका प्रतिनिधिको थलो संसद्...

सबै पढ्नुहोस्
‘अपराधको राजनीतिकरणले राजनीतिको आडमा अपराध बढाउँछ’

‘अपराधको राजनीतिकरणले राजनीतिको आडमा अपराध बढाउँछ’

News in Nepali बिहिबार, साउन ३२, २०८०

सर्वोच्च अदालतले आपराधिक क्रियाकलापलाई राजनीतिक उद्देश्य प्राप्त गर्ने औजार बन्न दिन नहुने बताएको छ । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनासँग जोडिएको ज्यान मुद्दाको व्याख्याका क्रममा सर्वोच्चले अपराधले राजनीतिक संरक्षण...

सबै पढ्नुहोस्
पर्यटक आकर्षित गर्न कार्यक्रम नआएको भन्दै पर्यटन व्यवसायी असन्तुष्ट

पर्यटक आकर्षित गर्न कार्यक्रम नआएको भन्दै पर्यटन व्यवसायी असन्तुष्ट

News in Nepali बिहिबार, साउन ३२, २०८०

पर्यटनसँग सम्बन्धित विभिन्न संघ-संस्थाले पर्यटक आकर्षित गर्न सरकारीस्तरबाट कुनै कार्यक्रम नआएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले सन् २०२३ बाट भ्रमण दशक सुरु गरेको छ । तर, यो कसरी...

सबै पढ्नुहोस्
बुहारीको उत्तरपुस्तिका परिवर्तन गर्ने ससुरासहित परीक्षा प्रमुख पक्राउ

बुहारीको उत्तरपुस्तिका परिवर्तन गर्ने ससुरासहित परीक्षा प्रमुख पक्राउ

News in Nepali बिहिबार, साउन ३२, २०८०

स्नातक दोस्रो वर्षको उत्तर पुस्तिका बाहिरबाट लेखाएर परीक्षा केन्द्रमा बुझाउने क्रममा पर्सा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । बीबीएस दोस्रो वर्षको परीक्षा चलिरहेको अवस्थामा इकोनोमिक्स विषयको प्रश्नपत्र र...

सबै पढ्नुहोस्
फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङमा