News in Nepali

धरानमा १० हजार नाघे डेंगु संक्रमित, ११ जनाको मृत्यु

धरानमा १० हजार नाघे डेंगु संक्रमित, ११ जनाको मृत्यु

News in Nepali सोमवार, साउन २९, २०८०

धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार...

सबै पढ्नुहोस्
उपराष्ट्रपति यादव आज चीन जाँदै

उपराष्ट्रपति यादव आज चीन जाँदै

News in Nepali सोमवार, साउन २९, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादव आज जनवादी गणतन्त्र चीनको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन्। सातौँ चीन दक्षिण एसिया प्रदर्शनी तथा २७औँ चीन (कुनमिङ) आयात–निर्यात मेलामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

सबै पढ्नुहोस्
अर्थतन्त्रलाई चलायमान बनाउन सरोकारवाला क्षेत्रसँग अर्थमन्त्रीको छलफल

अर्थतन्त्रलाई चलायमान बनाउन सरोकारवाला क्षेत्रसँग अर्थमन्त्रीको छलफल

News in Nepali सोमवार, साउन २९, २०८०

अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महत विभिन्न सरोकारवाला क्षेत्रहरूसँगको छलफल गरिरहेका छन् । पछिल्लो समय अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने कामबारे निजी क्षेत्र, दातृ निकाय तथा...

सबै पढ्नुहोस्
पैसाको बलमा पार्टी कब्जा गर्ने प्रवृत्ति देखिएको छ: प्रकाशमान सिंह

पैसाको बलमा पार्टी कब्जा गर्ने प्रवृत्ति देखिएको छ: प्रकाशमान सिंह

News in Nepali सोमवार, साउन २९, २०८०

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने प्रवृत्ति देखिएको बताएका छन्। प्रजातान्त्रिक विचार समाजका प्रतिनिधिहरूसँगको सोमबार चाक्सीबारीमा भएको छलफलमा सिंहले मुलुक र राजनीतिक दल विधिको...

सबै पढ्नुहोस्
मोटरसाइकल चोरेर भाग्दै गरेका दुई पक्राउ

मोटरसाइकल चोरेर भाग्दै गरेका दुई पक्राउ

News in Nepali सोमवार, साउन २९, २०८०

सिरहाको गोलबजार र दक्षिणी सीमावर्ती गाउँ खोक्सीबाट पार्किङ्मा राखेको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार धनगढीमाई नगरपालिका– ८...

सबै पढ्नुहोस्
स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको शिलान्याश छिट्टै : प्रधानमन्त्री

स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको शिलान्याश छिट्टै : प्रधानमन्त्री

News in Nepali सोमवार, साउन २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताएका छन् । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा...

सबै पढ्नुहोस्
आज चीन जाँदै उपराष्ट्रपति यादव

आज चीन जाँदै उपराष्ट्रपति यादव

News in Nepali सोमवार, साउन २९, २०८०

उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीन भ्रमणमा जाँदै छन्। सातौँ चीन दक्षिण एशिया प्रदर्शनी तथा २७औँ चीन (कुनमिङ) आयात निर्यात मेलामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन...

सबै पढ्नुहोस्
विनोद शाही हत्या प्रकरणका अभियुक्तलाई धरौटीमा छोडिएको भन्दै अछाममा प्रदर्शन

विनोद शाही हत्या प्रकरणका अभियुक्तलाई धरौटीमा छोडिएको भन्दै अछाममा प्रदर्शन

News in Nepali सोमवार, साउन २९, २०८०

अछाममा विनोद शाही हत्या प्रकरणका मुुख्य अभियुक्त भनिएका सज्जनबहादुर शाहीलाई अदालतले धरौटीमा रिहाई गरेको भन्दै विरोध प्रर्दशन भएको छ । गत साउन २२ गते काठमाडौंको धापासीबाट पक्राउ परेका शाहीलाई...

सबै पढ्नुहोस्
१४ अंक बढ्यो सेयर बजार

१४ अंक बढ्यो सेयर बजार

News in Nepali आइतवार, साउन २८, २०८०

आइतबार सेयर बजारको परिसूचक नेप्से १४.८१ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २०८० अंकमा कायम भएको छ । कुल ३ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भयो...

सबै पढ्नुहोस्
बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जना पक्राउ

बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जना पक्राउ

News in Nepali आइतवार, साउन २८, २०८०

बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। आइतबार कार्यालयले...

सबै पढ्नुहोस्
राष्ट्रिय परिचयपत्र बनाउँदा व्यक्तिगत विवरणको दुरुपयोग हुदैन​: गृहमन्त्री लेखक