सर्वोच्चलाई कोशी सरकारको जवाफ: मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधानसम्मत छ
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मत संविधानसम्मत रहेको दाबी गर्दै सरकारले बुधबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन्। प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालका अनुसार...
सबै पढ्नुहोस्