कर वृद्धिको विरोधमा राजापुर नगरपालिकामा तालाबन्दी
बर्दियाको राजापुर नगरपालिकाले एकीकृत सम्पत्ति करलगायतका कर वृद्धि गरेको विरोधमा विभिन्न राजनीतिक दलले नगरपालिकामा तालाबन्दी गरेका छन्। उनीहरूले विरोध र्याली निकालेर राजापुर बजारसमेत बन्द गरेका छन्। नेपाली कांग्रेस, नेकपा...
सबै पढ्नुहोस्