कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदी पुर्पक्षका लागि थुनामा
जिल्ला अदालत संखुवासभाले कारागारमा दुई कैदीको मृत्यु प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका...
सबै पढ्नुहोस्