News in Nepali

प्रचण्डलाई विश्वासको मत दिनेमा गगन-विश्वप्रकाश सहित ४ जनाको फरक मत

प्रचण्डलाई विश्वासको मत दिनेमा गगन-विश्वप्रकाश सहित ४ जनाको फरक मत

News in Nepali मङ्लबार, पुस २६, २०७९

नेपाली कांग्रेसका चार नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयमा फरक मत राखेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू अर्जुननरसिंह केसी...

सबै पढ्नुहोस्
एयरलाइन्सले आगामी माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान गर्ने

एयरलाइन्सले आगामी माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान गर्ने

News in Nepali मङ्लबार, पुस २६, २०७९

नेपाल एयरलाइन्सले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा उडान गर्ने भएको छ। एयरलाइन्सले आगामी माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान गर्न लागेको हो। यसअघि इलाम नगरपालिकाले पैसा तिर्ने सर्तमा तारा एयरले सोही विमानस्थलबाट...

सबै पढ्नुहोस्
काङ्ग्रेसले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने

काङ्ग्रेसले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने

News in Nepali मङ्लबार, पुस २६, २०७९

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय...

सबै पढ्नुहोस्
चित्रबहादुर केसिले प्रचण्डलाई विश्वासको मत नदिने

चित्रबहादुर केसिले प्रचण्डलाई विश्वासको मत नदिने

News in Nepali मङ्लबार, पुस २६, २०७९

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टिले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ। मंगलबार एक संचार माध्यम संग कुराकानी गर्दै  अध्यक्ष एवं  प्रतिनिधि सभा सांसद...

सबै पढ्नुहोस्
सुदुरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले एमालेलाई सहयोग गर्दै

सुदुरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले एमालेलाई सहयोग गर्दै

News in Nepali मङ्लबार, पुस २६, २०७९

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गर्न लागेको नेकपा (एमाले) लाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने भएको छ। उन्मुक्ति पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार  समर्थन दिए पनि सरकारमा सहभागी हुनेबारे भन्ने अहिलेसम्म...

सबै पढ्नुहोस्
बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन गर्यो  कार्यदल गठन

बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन गर्यो कार्यदल गठन

News in Nepali मङ्लबार, पुस २६, २०७९

बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन प्रमुख सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय...

सबै पढ्नुहोस्
लोसपाले पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिदै

लोसपाले पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिदै

News in Nepali मङ्लबार, पुस २६, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले प्रचण्ड नेतृत्वको नयाँ सरकारलाई विश्वासको मत दिने भएको छ । नेता केशव झा का अनुसार लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको...

सबै पढ्नुहोस्
चितवनमा श्रीमान श्रीमती नै मृत फेला

चितवनमा श्रीमान श्रीमती नै मृत फेला

News in Nepali मङ्लबार, पुस २६, २०७९

चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको खेतबारी भन्ने ठाँउमा अन्दाजी २८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीम मति अन्दाजी २५...

सबै पढ्नुहोस्
नागरिक उड्डयन प्राधिकरणले हवाई भाडादर घटाउनवायुसेवा कम्पनीहरूलाई पठायो पत्र

नागरिक उड्डयन प्राधिकरणले हवाई भाडादर घटाउनवायुसेवा कम्पनीहरूलाई पठायो पत्र

News in Nepali सोमवार, पुस २५, २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई हवाई भाडादर घटाउन पत्र पठाएको छ । प्राधिकरणले मंगलबारबाटै लागू हुने गरी सम्पूर्ण वायुसेवा कम्पनीहरूलाई पत्र पठाएको हो । नेपाल आयल निगमले आइतबार...

सबै पढ्नुहोस्
बाग्मती प्रदेशमा सरकार बनाउन माधवकुमार नेपालको पार्टीले पनि सघायो

बाग्मती प्रदेशमा सरकार बनाउन माधवकुमार नेपालको पार्टीले पनि सघायो

News in Nepali सोमवार, पुस २५, २०७९

नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशसभामा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेललाई मुख्यमन्त्री बनाउन सघाएको छ । जम्कट्टेल नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीसहितका दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका...

सबै पढ्नुहोस्
सैफ अली खान ह​माला: के भ​एको थियो त्यो रात, के भ​न्छिन करिना?