उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय
कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन–२०८० सार्वजनिककरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कोशी मन्त्रिपरिषद्को बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास नगरबीच भगिनी सम्बन्ध...
सबै पढ्नुहोस्