कर्णाली प्रदेश सिल गरिएको छ
कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको थियो । प्रदेशको विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले...
सबै पढ्नुहोस्कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको थियो । प्रदेशको विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले...
सबै पढ्नुहोस्शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । देशभरका विद्यालयहरुलाई अनलाइन कक्षा र विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरेर आग्रह गरेको हो...
सबै पढ्नुहोस्नेपालगन्जमा भोली २३ गते देखी २५ गते सम्मको लाई कर्फ्यु लग्ने भएको छ । भोली बिहान ११ बजे देखी २५ गतेको राती सम्म नेपाल गन्ज पूर्ण निसेधित छेत्र हुनेछ...
सबै पढ्नुहोस्करिब दुइ महिना देखि लक डाउन मा रहेको इटालीमा लक डाउन खुकुलो पारिएको छ। कोरोन संक्रमित हरु मा कमि आउन थाले पछि इटली मा लक डाउन अलि अति पारिएको...
सबै पढ्नुहोस्सरकारले कोभिड-१९ संक्रमण देखिएका २९ जिल्लालाई रेड जोनमा राखेको छ । लकडाउन जारी राख्ने कि आंशिक खोल्ने भन्ने विषयमा सुरक्षा निकायले तयार पारी समिति र गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा...
सबै पढ्नुहोस्सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । अपहरणको आरोप लागेको उनिहरुले सोमबार मानब...
सबै पढ्नुहोस्नायिका मरिस्का पोख्रेल विबहा बन्धन मा बाधिएकी छिन । उन ले आफ्नो बोयफ्रेन्ड संग अस्ट्रेलिया मा बिबाह गरेकी छिन । उनले इन्स्टाग्राम मा बिबाहको मिति राख्दै लेखेकी छिन २०२०।०५।०२...
सबै पढ्नुहोस्सरकार ले लक डाउन बढाउने तयारी गर्दैछ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको...
सबै पढ्नुहोस्नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए ।...
सबै पढ्नुहोस्होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरको हो ।आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९का कारण उत्पन्न परिस्थितिलाई...
सबै पढ्नुहोस्