साझेदारी गर्नुहोस्

घरेलु मैदानमा आज देखि सुरु अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

मिडफिल्डर विमला चौधरीले पहिलो हा

जितसँगै चार देश सम्मिलित प्रतियोगितामा नेपालले तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । आजको पहिलो खेलमा लेबनानलाई ३–१ ले पराजित गरेको म्यानमार शीर्ष स्थानमा रहेको छ ।