साइबर सुरक्षा नीति २०८० पारित, पाँच वर्षभित्र जिसिआई ६० प्रतिशत पुर्याउने [पूर्णपाठ]
साइबर सुरक्षा नीति, २०८० मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको साइबर सुरक्षा नीति, २०८० साउन २३ को मन्त्रिपरिषद् बैठकबाट पारित भएको हो। नेपालमा...
सबै पढ्नुहोस्