दुई बुँदे ड्राफ्टबारे ओली-नेम्बाङबीच सर्वदलीय बैठकमा भनाभन
मंगलबार सर्वदलीय बैठक नबस्नुमा एमाले अध्यक्ष केपी ओलीको प्रतिकूल स्वास्थ्यमात्रै कारक थिएन । सुन तस्करी काण्ड छानबिनका लागि प्रस्तावित आयोग गठनबारे उनका फरक बुझाइले समेत काम गरेका थिए ।...
सबै पढ्नुहोस्