काठमाडौँमा पनि ठिक भाको व्यक्तिमा फेरी देखियो कोरोन संक्रमण
कोरोना भाइरस ठिक भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि फेरी संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि...
सबै पढ्नुहोस्