साझेदारी गर्नुहोस्

कोरोना भाइरस  ठिक भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि फेरी संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनि पाटन अस्पतालमा उपचार गरेर गराएर ११ बैसाख मा ठिक भएर घर फर्किएका थिए । आज मात्र २ जान मा फेरी कोरोन संक्रमण को खबर आएको छ , एउटा रौतहट को युवक र अर्को बिरगंज को जमाती हुन् ।  यो संगै ठिक भएर फेरी कोरोन देखा परेका को संख्या ३ पुगेको छ ।