साझेदारी गर्नुहोस्

काठमाडौं : यसवर्ष साहित्य तर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई प्रदान गरिएको छ ।

उनको प्रसिद्ध भेजिटेरियन किताब नेपाली भाषामा पनि अनुवादित छ ।

नोबेल पुरस्कार समितिले ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्शाउने उनका चरम काव्यात्मक गद्यका लागि उनलाई साहित्यतर्फको नोबेल पुरस्कार दिएको हो।