साझेदारी गर्नुहोस्

आविर​ल ब​र्षा प​छि त्रिशुली नदीमा आएको बाढीले २ व​टा टिपर,  एउटा जिसिवी र एउटा स्काभेटर बगाएको छ ।

नदीमा कामका लागि राखिएका अन्य स्काभेटर र टिपर पनि बगाउने जोखिममा छन् ।

यी साधनलाई नदीको पानीले घेरेको छ । पानीको बहाब बढ्दै जाँदा बगाउने जोखिम ब​ढेको हो। स्थानमा कोहि मान्छे  नरहेको चितवनका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।