साझेदारी गर्नुहोस्

प्रतिकूल मौसम तथा कम भिजिबिलिटीका कारण आजका हवाई उडान प्रभावित भएका छन्।

मौसम प्रतिकूल भएकै कारण शुक्रबारका माउन्टेन फ्लाइट पनि रद्द भएका छन्

लगातार वर्षाले गर्दा विभिन्न गन्तव्यका हवाई उडान बन्द भएका हुन्छ​न्। पोखरा, सुर्खेत, भरतपुरलगायतका गन्तव्यमा उडान हुन सकेको छैन।