साझेदारी गर्नुहोस्

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको अन्तिम दिन आज शुक्रबार छापावाला सुन प्रतितोला तीन सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ ।

आज चाँदीको मूल्य तोलाको १ हजार ८२० रुपैयाँ कायम भएको छ ।