साझेदारी गर्नुहोस्

लोकदोहोरी गायिका ज्योति मगरले फिल्म छक्का पन्जा ५ को गीतमाथि प्रश्न उठाएकी छिन्।

सामाजिक सञ्जालमा लेख्दै ज्योतिले छक्का पन्जा को गीत ‘बिहे भाको छैन म,कुमारी नि हैन म’ भन्ने गीत लाई कुन रुपमा लिनुहुन्छ भन्दै प्रश्न गरेकी हुन्।