साझेदारी गर्नुहोस्

एसिड आक्रमणमा परेका ३३ पीडितहरूको वास्तविक घटनामा निर्माण भएको फिल्म ‘नमेटिने घाउ’को ‘फस्ट लुक’ पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष स्थान दिइएको छ । पोस्टरमा मध्यभाग ओलीको ठूलो तस्बिर र पृष्ठभूमिमा अन्य कलाकारहरूलाई राखिएको छ ।

यस फिल्ममा ओलीको अभिनय रहेको छ । केही महिनाअघि उनी छायांकनमा सहभागी भएका थिए भने, शनिबार उनले आफ्नो अशंको डबिङ गरेका थिए ।