ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एकजनाको मृत्यु
ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको मृत्यु भएको छ । गत मंगलबार आगो निभाउने क्रममा स्थानीय रमेश पहरी घाइते भएका...
सबै पढ्नुहोस्















