अन्य समाचार

प्राज्ञिकको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा, देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुँदै

प्राज्ञिकको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा, देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुँदै

News in Nepali बुधबार, फाल्गुन २८, २०८१

चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । विद्यार्थी परिषद्ले राष्ट्रिय सुरक्षा स्वावलम्वन र सुशानसनका लागि...

सबै पढ्नुहोस्
महिला अधिकार र समानताका लागि ‘छोरीको लागि छोरी’ संस्थाद्वारा अन्तरक्रिया

महिला अधिकार र समानताका लागि ‘छोरीको लागि छोरी’ संस्थाद्वारा अन्तरक्रिया

News in Nepali बुधबार, फाल्गुन २८, २०८१

काठमाडौं – ‘छोरीको लागि छोरी’ संस्था परामर्श विभागले ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। शनिबार ललितपुरस्थित फन्को फूड क्याफेमा आयोजित उक्त कार्यक्रममा महिला अधिकारका...

सबै पढ्नुहोस्
मौसम: विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

मौसम: विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

अन्य समाचार बिहिबार, फाल्गुन ८, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी...

सबै पढ्नुहोस्
मौसम: हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु

मौसम: हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु

अन्य समाचार सोमवार, फाल्गुन ५, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका...

सबै पढ्नुहोस्
मौसम: पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली, तराईमा कुहिरो

मौसम: पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली, तराईमा कुहिरो

अन्य समाचार बुधबार, माघ १६, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया...

सबै पढ्नुहोस्
आज आंशिक बदली देखि मौसम मुख्यतया सफा

आज आंशिक बदली देखि मौसम मुख्यतया सफा

अन्य समाचार बुधबार, माघ २, २०८१

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला देशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने तराईका केही भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी...

सबै पढ्नुहोस्
नारायणी नदीमा भेटिए थप चारवटा शव

नारायणी नदीमा भेटिए थप चारवटा शव

अन्य समाचार सोमवार, असार ३२, २०८१

नारायणी नदीमा आइतबार थप चारवटा शव भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर...

सबै पढ्नुहोस्
आज आदिकवि भानुभक्तको जन्मजयन्ती

आज आदिकवि भानुभक्तको जन्मजयन्ती

अन्य समाचार शनिबार, असार ३०, २०८१

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती शनिबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका...

सबै पढ्नुहोस्
मौसम: यि प्र​देशमा ठुलो ब​र्षाको स​म्भाव​ना

मौसम: यि प्र​देशमा ठुलो ब​र्षाको स​म्भाव​ना

अन्य समाचार शनिबार, असार ३०, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । महाशाखाका...

सबै पढ्नुहोस्
मौसम: देशका केहि स्थानमा ह​ल्का ब​र्षा र​ केहि स्थानमा भारी ब​र्षा

मौसम: देशका केहि स्थानमा ह​ल्का ब​र्षा र​ केहि स्थानमा भारी ब​र्षा

अन्य समाचार शुक्रबार, असार २९, २०८१

शुक्रबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित...

सबै पढ्नुहोस्
‘पिपल बोटैमा’ लिएर सुमी पराजुली दर्शकमाझ(भिडियो)