साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८२ असोज ५ देखी ११ गते सम्म
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आयआर्जनमा अवरोधको सामना गर्नुपर्नेछ । मातापिता तथा मान्यजनको सहयोग मिल्नेछ । दाम्पत्य जीवनमा अविश्वास बढ्ने देखिन्छ । स्वास्थ्य अनुकूल रहनेछ...
सबै पढ्नुहोस्















