बंगलादेशलाई ६ विकेटले हराउँदै भारतको च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात
शुभमन गिलको नटआउट शतक र मोहम्मद शामीको विकेटको मद्दतमा भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगलादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ यात्रा सुरु गरेको हो।...
सबै पढ्नुहोस्



















