साझेदारी गर्नुहोस्

नेपाली महिला टोलीले यूएईविरुद्ध ऐतिहासिक जित हात पार्दा ओपनर सम्झना खड्काले शुक्रबार अविष्मरणीय प्रदर्शन गरिन् ।

अन्य ब्याटरहरू फ्लप सावित हुँदा नेपालले ओपनर सम्झनाकै बलमा एसीसी वुमन्स एसिया कप क्रिकेट प्रतियगितामा यूएईविरुद्ध ६ विकेटको शानदार जित निकाल्यो ।