सन्दिप लामिछने उत्कृस्ट प्रदर्शन गरेको खेलमा उनको टीम जमाइका पराजित
क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाहजले लगातार दोस्रो हार व्यहोरेको छ । सन्दीपसहित मुजिर उर रहेमान र कार्लोस ब्रेथवेइटको उत्कृष्ट बलिङ अनि...
सबै पढ्नुहोस्




















