साझेदारी गर्नुहोस्

क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाहजले लगातार दोस्रो हार व्यहोरेको छ । सन्दीपसहित मुजिर उर रहेमान र कार्लोस ब्रेथवेइटको उत्कृष्ट बलिङ अनि आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरेपनि जमैका गायना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो ।