उपत्यकामा निषेधाज्ञा लम्ब्याइए संगै केहि क्षेत्र खुकुलो गरिएको छ
भाद्र १७ – काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक सात निषेधाज्ञा लम्ब्यैएको छ। तर यसपटक भने निषेधाज्ञा केहि खुकुलो बनाउने निर्णय गरिएको छ। जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भाद्र २४ गते...
सबै पढ्नुहोस्