समाचार

बुटवलको डेल्टा मार्टको आगलागी: करिब ४० करोड बढी क्षति

बुटवलको डेल्टा मार्टको आगलागी: करिब ४० करोड बढी क्षति

टप खबर शुक्रबार, असार ८, २०८१

बुटवल उपमहानगरपालिका–८ स्थित मिलन चोकमा रहेको डेल्टा कम्प्लेक्स मार्टमा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कम्प्लेक्सका सञ्चालक पाठकका अनुसार क्षतिको...

सबै पढ्नुहोस्
डोनाल्ड ट्रम्पलाई एक व्यक्ति द्वारा ५ करोड डलर चन्दा

डोनाल्ड ट्रम्पलाई एक व्यक्ति द्वारा ५ करोड डलर चन्दा

बिश्व शुक्रबार, असार ८, २०८१

अमेरिकी राष्ट्रपतिको निर्वाचनको मैदानमा रहेका डोनाल्ड ट्रम्पलाई एक व्यक्तिले ५ करोड डलर चन्दा दिएका छन् । अर्बपति टिमोथी मेलनले एक्लैले ट्रम्पको राष्ट्रपति चुनाव अभियानमा ५० मिलियन डलर चन्दा दिएको...

सबै पढ्नुहोस्
भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु

भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु

बिश्व शुक्रबार, असार ८, २०८१

भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु भएको छ । धेरै मृत्यु उत्तर प्रदेश, बिहार, राजस्थान, हरियाणामा भएका छन् । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन्...

सबै पढ्नुहोस्
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान जाने

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान जाने

टप खबर शुक्रबार, असार ८, २०८१

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान जाने भएका छन् । एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन उनी इरान जान लागेका हुन्...

सबै पढ्नुहोस्
नयाँ दलले पुराना राजनीतिक दललाई सम्मान गरेनन् : प्रधानमन्त्री

नयाँ दलले पुराना राजनीतिक दललाई सम्मान गरेनन् : प्रधानमन्त्री

टप खबर शुक्रबार, असार ८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो...

सबै पढ्नुहोस्
सुनको मुल्य​मा ब्रिद्दी, कती छ​ आज​ तोलाको?

सुनको मुल्य​मा ब्रिद्दी, कती छ​ आज​ तोलाको?

बिजनेस शुक्रबार, असार ८, २०८१

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला १९ सयले बढेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको  छ ।  यसअघि बिहीबार छापावाल सुन प्रतितोला...

सबै पढ्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीले आज दोस्रो स्थापना दिवस मनाउँदै

राष्ट्रिय स्वतन्त्र पार्टीले आज दोस्रो स्थापना दिवस मनाउँदै

टप खबर शुक्रबार, असार ८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीले आज दोस्रो स्थापना दिवस मनाउँदैछ । यस अवसरमा रास्वपाले आज दिउँसो १ बजेदेखि पार्टी केन्दिय कार्यालय वनस्थलीमा चियापान समारोहको आयोजना गरेको छ । पार्टी स्थापना भएको...

सबै पढ्नुहोस्
उद्घाटन खेलमा साविक विजेता अर्जेन्टिना द्धारा क्यानडा २–० ले पराजित

उद्घाटन खेलमा साविक विजेता अर्जेन्टिना द्धारा क्यानडा २–० ले पराजित

खेलकुद शुक्रबार, असार ८, २०८१

साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २–० को जित हासिल गरेको छ । अर्जेन्टिनाका लागि स्ट्राइकरद्वय...

सबै पढ्नुहोस्
बजारमा तरकारी तथा फलफूलको अवस्था(मूल्य सूची सहित)

बजारमा तरकारी तथा फलफूलको अवस्था(मूल्य सूची सहित)

बिजनेस शुक्रबार, असार ८, २०८१

कृषि उपज न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो(नेपाली) (के.जी.) रू ५० रू ६० रू ५६.६७ गोलभेडा सानो(लोकल) (के.जी.) रू १० रू १५ रू १२.५० गोलभेडा सानो(टनेल) (के जी) रू १३...

सबै पढ्नुहोस्
मालढुङ्गा–बेनी सडक कालोपत्रे गर्न सुरु, १३ दिन यातायातका साधन सञ्चालनमा रोक

मालढुङ्गा–बेनी सडक कालोपत्रे गर्न सुरु, १३ दिन यातायातका साधन सञ्चालनमा रोक

टप खबर शुक्रबार, असार ८, २०८१

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्रे गर्न सुरु गरिएको छ । १३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी...

सबै पढ्नुहोस्
राष्ट्रिय परिचयपत्र बनाउँदा व्यक्तिगत विवरणको दुरुपयोग हुदैन​: गृहमन्त्री लेखक