तिनकुने घटना: जडीबुटी कम्पनीमा आगो लगाउने चारजना पक्राउ
गत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीमा संलग्नमध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसपी अंगुर जिसीले...
सबै पढ्नुहोस्