साझेदारी गर्नुहोस्

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ८ पैसा र बिक्रीदर १३६ रुपियाँ ६८ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १४९ रुपियाँ ९ पैसा र बिक्रीदर १४९ रुपियाँ ७५ पैसा,

युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपियाँ ४३ पैसा र बिक्रीदर १७६ रुपियाँ २० पैसा,

स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपियाँ १३ पैसा र बिक्रीदर १५८ रुपियाँ ८३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपियाँ २५ पैसा र बिक्रीदर ८२ रुपियाँ ६१ पैसा,

क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ६९ पैसा र बिक्रीदर ९६ रुपियाँ ११ पैसा,

सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ १० पैसा र बिक्रीदर १०१ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा,

चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६९ पैसा र बिक्रीदर १८ रुपियाँ ७७ पैसा,

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २७ पैसा र बिक्रीदर ३६ रुपियाँ ४३ पैसा,

कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ५० पैसा कायम भएको छ।

थाइ भाट एकको खरिददर तीन रुपियाँ ९५ पैसा र बिक्रीदर तीन रुपियाँ ९७ पैसा,

युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५ पैसा र बिक्रीदर ३७ रुपियाँ २१ पैसा,

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ६७ पैसा र बिक्रीदर ३० रुपियाँ ८० पैसा,

साउथ कोरियन वन एक सयको खरिद ९ रुपियाँ ३२ पैसा र बिक्रीदर ९ रुपियाँ ३६ पैसा,

स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ६२ पैसा र बिक्रीदर १३ रुपियाँ ६८ पैसा

डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ र बिक्रीदर २० रुपियाँ ८ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५० पैसा र बिक्रीदर १७ रुपियाँ ५८ पैसा,

कुवेती दिनार एकको खरिददर ४४२ रुपियाँ ९ पैसा र बिक्रीदर ४४४ रुपियाँ ४ पैसा,

बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ ९६ पैसा र बिक्रीदर ३६२ रुपियाँ ५६ पैसा,

ओमनी रियाल एकको खरिददर ३५३ रुपियाँ ४९ पैसा र बिक्रीदर ३५५ रुपियाँ ५ पैसा रहेको छ।